भारत भ्रमणलगत्तै प्रम ओली चीन जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतपछि चीनको भ्रमण गर्ने तयारी गर्नु भएको छ । नयाँ दिल्लीबाट फर्किएलगत्तै ओली बेइजिङ जाने तयारीमा रहनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अप्रिल ८ गतेदेखि चीनको हेनान प्रान्तको बोआओमा हुने एसियाका लागि बोआओ मञ्च (बोआओ फोरम फर एसिया) को वार्षिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली दिल्लीबाट फर्किएलगत्तै चीन … Continue reading भारत भ्रमणलगत्तै प्रम ओली चीन जाने